तनहुँमा निर्माणाधिन घरबाट खसेर २ जना घाइते – Samacharpati
Samacharpati
आइतवार, माघ ४, २०७७
  • होमपेज
  • तनहुँमा निर्माणाधिन घरबाट खसेर २ जना घाइते

तनहुँमा निर्माणाधिन घरबाट खसेर २ जना घाइते

तनहुँमा  निर्माणाधिन घरबाट खसेर २ जना घाइते

तनहुँ , १७ असार । मिति २०७६/०३/१७ गते आँबुखैरेनि गाउँपालिका-३ बिचबजार स्थित नबिन रानाको निर्माणधिन ५ तले घरको अगाडिको टप प्लास्टर गर्ने क्रम्मा खट फुस्केर लड्दा गोरखाको शहिद लखन गाउँपालिका(३ बस्ने वर्ष ४६ को श्याम बहादुर गुरुङ र वर्ष ३० को गोरे भन्ने शिवहरी बस्याल घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । घटनास्थलमा तत्कलै प्रहरी टोली खटिई थप अनुसन्धान भईरेहको छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका