पैतलामा यस्तो चिह्न भएका व्यक्ति हुन्छन् ! साह्रै भाग्यमानी – Samacharpati Samacharpati पैतलामा यस्तो चिह्न भएका व्यक्ति हुन्छन् ! साह्रै भाग्यमानी – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • पैतलामा यस्तो चिह्न भएका व्यक्ति हुन्छन् ! साह्रै भाग्यमानी

पैतलामा यस्तो चिह्न भएका व्यक्ति हुन्छन् ! साह्रै भाग्यमानी

पैतलामा यस्तो चिह्न भएका व्यक्ति हुन्छन् ! साह्रै भाग्यमानी

पोखरा, १५ असार । ज्योतिष शास्त्र अनुसार हात हेरेर भविश्य बताउने विषय त हामी सबैलाई थाहा भएकै कुरा हो । तर समुन्द्र शास्त्रले शरीरका विभिन्न भागका बनौट र त्यहाँ रहेका रेखाका आधारमा मानिसको भाग्य र स्वभाव बताउन सकिने बताउँछ ।

हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्वपूर्ण हुने यो शास्त्रमा उल्लेख छ । यहाँ समुन्द्र शास्त्र अनुसार खुट्टाका पैतलामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको छ । समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथिमा माथितिर गएको रेखा छ भने यस्ता ब्यक्ति भोगी र विलाशी हुन्छन् ।

यस्ता व्यक्ति समाजमा प्रतिष्ठित पनि हुन्छन् । यिनीहरु भाग्यमानी हुन्छन् र धनी पनि । त्यस्तै कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हुन्छन् । यिनीहरुले धन कमाउनकै लागि धेरै मेहनत गर्नु पर्दैन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका