हेटौंडा छिटो पुग्ने बाटोको निर्माण अन्तिम चरणमा (भिडियो सहित) | Samacharpati        
Home | About Us | Contact | Unicode |

हेटौंडा छिटो पुग्ने बाटोको निर्माण अन्तिम चरणमा (भिडियो सहित)

काठमाडौं, १५ असार । काठमाडौंको प्रदेश राजधानी हेटौडालाई बनाएसंगै हेटौडा काठमाडौं, काठमाडौं हेटौडा आवत जावत गर्नेहरुको संख्या बढ्दो छ यहि बढ्दो चामलाई यसअघि निर्माण भएको सडकले धान्न सक्ने अवस्था कम हुँदै गएसंगै बैकल्पिक मार्गहरुको निर्माण र स्तरोन्नती कार्य पनि तीव्र रुपमा हुन थालेको छ ।

यहि रुपमा यतिबेला निर्माण चरणको अन्तिम अवस्थामा पुग्न लागेको कान्ति लोकपथ सडक योजनालाई लिने थालिएको छ । यो सडक छिट्टै सम्पन्न गर्ने कार्यमा अहोरात्र तल्लिन रहेको सो योजनाका कर्मचारीहरु आगामि दशैंदेखि साना सवारी साधनको प्रवेशलाई खुल्लाउने तयारी गर्ने हिसावले सडक निर्माणलाई तीव्रता दिँदै आएका छन् । सो योजनाले यो सडकको निर्माण प्र्ण रुपमा भने दुई बर्ष भित्र सक्ने र सम्पुर्ण सवारी साधन खुल्ला गर्ने रणनीति बनाएको योजना प्रमुख विनोद प्रसाद सापकोटाले बताएका छन । थप जानकारीको लागि भिडियो हृनूहोस्

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित