पोखराको लेकसाइडमा दुर्घटना, पार्कीङ गरेर राखेको कार कच्याकुचुक्क–Samacharpati
Samacharpati
शुक्रबार, अशोज १६, २०७७
  • होमपेज
  • पोखराको लेकसाइडमा दुर्घटना, पार्कीङ गरेर राखेको कार कच्याकुचुक्क

पोखराको लेकसाइडमा दुर्घटना, पार्कीङ गरेर राखेको कार कच्याकुचुक्क

पोखराको लेकसाइडमा दुर्घटना, पार्कीङ गरेर राखेको कार कच्याकुचुक्क

पोखरा, १५ असार । पोखराको लेकसाइडमा शनिबार राती कार दुर्घटना भएको छ । लेकसाइड स्थित खहरेमा पार्कीङ गरिराखेको ग १ च ६५५५ नम्बरको कारलाई ग १ च २८७७ नम्बरको कारले ठककर दिएको हो ।

ओभरस्पिडमा आएको कारले पार्कीङमा रहेको सेतो कार लाई ठक्कर दिएपछि उक्त कार उछुट्टिएर सडक बाहिर पुगेको स्थानियबासीको भनाई छ । मापसे गरेर कार चलाएका कारण दुर्घटना भएको स्थानियले बताएका छन् ।

ठक्कर दिने कारका चालक र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका