काठमाडौँ बसपार्कमा एक बालक व्यवारिसे अवस्थामा फेला हेर्नुहोस भिडियो | Samacharpati        
Home | About Us | Contact | Unicode |

काठमाडौँ बसपार्कमा एक बालक व्यवारिसे अवस्थामा फेला हेर्नुहोस भिडियो

काठमाडौँ, १३ असार । काठ्माडौ बसपार्कमा एक बालक मिलन पुन व्यवारिसे अवस्थामा भेटिएका छन । । करीब १३ वर्षीय बालक मिलन पुन फेला परेको काठमान्डौँका पुण संयोगले बताए । परिवारका सदस्य कोही पनी नभएका कारण विचल्लीमा परेको बालकले बताएका छन ।

बालकलाई चिन्नुहुने जो कोहीले पुर्ण संयोगको मोवाइल नम्बर ९८२३३४७५५ मा सम्पर्क गर्न उनले बालकको सम्बन्धित व्यक्तिलाई आग्रहसमेत गरेको छन । परिवारको कमजोर आर्थिक अवस्थाका कारण आफु काठमान्डौमा आएको उनले बताए । साहुको क्रण भएको र परिवारका सदस्य नभएको कारण आफु विचलित भएको उनले बताए । हेर्नुहोस भिडियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित