मुस्ताङमा मृत अवस्थामा शब फेला – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • मुस्ताङमा मृत अवस्थामा शब फेला

मुस्ताङमा मृत अवस्थामा शब फेला

मुस्ताङमा मृत अवस्थामा  शब फेला

मुस्ताङ, १२ असार । मिति २०७६/०३/१२ गते स्याङजाको आँधीखोला गाउँपालिका-३ घर भई हाल मुस्ताङ बारागुङ मुक्तीक्षेत्र गाउँपालिका-१ रानिपौवामा बस्दै आएका अन्दाजी वर्ष ६०/६५ का चित्र बहादुर के.सी.आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका