उडायो घरको छानो हुरीले, टिन धानेर छोरा छोरी बचाए (भिडियो) | Samacharpati        
Home | About Us | Contact | Unicode |

उडायो घरको छानो हुरीले, टिन धानेर छोरा छोरी बचाए (भिडियो)

पोखरा, ११ असार । पोखरामा मंगलबार साझँ आएको वर्षा सगैँको हावाहुरीले चार घरको छाना उडाएको छ । पोखरा महनगरपालीका वडा नम्बर ६ फेवाताल किनारको गाईघाटमा रहेका सुकुम्बासी टोलका चार घरको छाना उठाएको पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य हरीकृष्ण पहारीले जानकारी ।

सुकुम्बासी टोलमा बस्दै आएका रिना गुरुङ, सीता देबकोटा, शक्ती र राधा विकको घरको टिनको छाना उठाएको उनले जानकारी दिए । घरका छाना उठाए पछि घरका कोठा सामानहरु कामै नलाग्ने गरी भिजेका र फुटेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित