जोडिनुहोस

नवलपुर

नवलपरासीमा शव फेला

नवलपरासी, ९ असार । मिति २०७६/०३/०५ गते चितवन महानगरपालिका-२१ बस्ने वर्ष ३५ की निर्मला कुमालले नारायणी नदीबाट हाम फालेको भन्ने खबर प्राप्त हुना साथ खोजतलास गर्दै जाने क्रममा आज मिति २०७६/०३/०९ गते बिनयी त्रिबेणी गाउँपालिका-७ नारायणी नदिको ब्यारेश पुल स्थित २७ नम्बर पिल्लरमा शव फेला परेको छ । उक्त घटनाको विषयमा प्रहरी द्धारा थप अनुसन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका