जोडिनुहोस
  • होमपेज
  • पर्वतमा नदीमा खसेर बेपत्ता

पर्वत

पर्वतमा नदीमा खसेर बेपत्ता

पर्वत, २२ जेठ । मिति २०७६/०२/२२ गते कुश्मा नगरपालीका – ५ स्थित मोदीबेणीबाट सोही ठाउँ बस्ने वर्ष अन्दाजि ५२ को होमनाथ पौडेल काली गण्डकी नदीमा खसेको भन्ने स्थानिय मार्फत खबर प्राप्त हुना साथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका