जोडिनुहोस
  • होमपेज
  • तनहुँमा सटिङ गर्ने क्रममा लडी एक व्यक्ति घाईते 

तनहुँ

तनहुँमा सटिङ गर्ने क्रममा लडी एक व्यक्ति घाईते 

तनहुँ, ४ असार । मिती २०७६/०३/०४ गते आबुखैरेनी गाउँपालिका-३ मा रहेको रामशाह माद्यामिक विद्यालयको निर्माणधीन भवनको सटिङ गर्ने क्रममा गोरखाको शहिद लखन गाउँपालिका-२ बस्ने वर्ष २२ को रबिन राना तेस्रो तल्लाबाट खस्न गई घाइते भई उपचरको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएको, उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति : २०७६/०३/०४गते

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका