तनहुँ, ४ असार । मिती २०७६/०३/०४ गते आबुखैरेनी गाउँपालिका-३ मा रहेको रामशाह माद्यामिक विद्यालयको निर्माणधीन भवनको सटिङ गर्ने क्रममा गोरखाको शहिद लखन गाउँपालिका-२ बस्ने वर्ष २२ को रबिन राना तेस्रो तल्लाबाट खस्न गई घाइते भई उपचरको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएको, उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
मिति : २०७६/०३/०४गते