जोडिनुहोस
  • होमपेज
  • गुठी विद्देयक फिर्ता : मन्त्रि पद्मा अर्याल

देश

गुठी विद्देयक फिर्ता : मन्त्रि पद्मा अर्याल

काठमाडौँ, ४ असार । चौतर्फी बिरोधपछि सरकारले गुठी विद्देयक फिर्ता लिएको छ । भुमिसुधार मन्त्रि पद्मा कुमारी अर्यालले मन्त्रालयमा मंगलबार साँझ गरेको पत्रकार सम्मेलनमार्फत सरकारले विवादस्पद गुठी विद्देयक फिर्ता लिएको घोषणा गरेकी हुन् ।

राष्ट्यिसभामा बिचारधीन गुठी विद्देयकका कारण करिब १ महिनादेखी सडक र सदन दुवै तातेको छ। यसअघि मंगलबार दिउसो संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गुठी विद्देयक र युरोप भ्रमणबारे बोल्न खोज्दा प्रतिपक्षी काँग्रेसले अवरोध गरेको थियो ।

samadhan

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका