जोडिनुहोस

कास्की

कास्की र गोरखामा शव फेला

पोखरा, २ असार । मिति २०७६/०३/०२ गते पोखरा महानगरपालिका १४ मझेरीपाटन खाने पानी ट्याङकी नजिकै बिजयपुर खोला किनारमा हाल सम्म नाम थर वतन नखुलेको अन्दाजी वर्ष ३०/३५ को पुरुष व्यक्तिको शव छ भन्ने खबर प्राप्त हुना साथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०३/०१ गते चुमनुब्री गाउँपालिका ७ तिले भन्ने स्थानमा रहेको स्थानिय लोप्साङ लामाको होटलमा जिल्ला गुल्मी ठुलोलुम्पेकका २२ वर्षिय भिम बहादुर सिंजाली स्थानिय वडाको लागी सडक खन्दै गरेको व्ऋद्य बिग्री सोको मर्मत गर्नको लागी गएकोमा उक्त होटलमा मृत अवस्थामा रहेको भनि होटल साहुले खबर प्राप्त गर्ना सात उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका