जोडिनुहोस
  • होमपेज
  • म्याग्दीमा नवजात शिशुको शव फेला

म्याग्दी

म्याग्दीमा नवजात शिशुको शव फेला

म्यादी, २ असार । मिति २०७६/०३/०२ गते बेनी नगरपालिका- ७ स्थित कालिगण्डकी नदीको किनारमा हाल सम्म पहिचान नखुलेको स्त्री जाति नवजात शिशुको शव सडिगलेको अवस्थामा छ भन्ने स्थानिय मार्फत खबर प्राप्त हुना साथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनसुन्धान भईरहेको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?