जोडिनुहोस
  • होमपेज
  • तनहुँमा मृत अवस्थामा फेला शव फेला, पर्वतमा जिप आगलागी

तनहुँ

तनहुँमा मृत अवस्थामा फेला शव फेला, पर्वतमा जिप आगलागी

तनहुँ, २० जेठ । मिति २०७६/०२/२० गते आबुखैरेनी गाउँपालिका-२ मार्कीचोक स्थित मस्यार्ङदी नदिको ड्याममा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान गर्दा उक्त शव जिल्ला गोरखा पालुङटार नगरपालिका- ७ च्याङली घर भएका ईश्वर कुमालको रहेको भन्ने खुल्न आएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरेहको छ ।

मिति २०७६/०२/१९ गते जलजला गाउँपालिका-४ फड्केढुङ्गा स्थित ९चालकको घर नजिकै रोडमा पार्किङ गरी राखेको० जलजला गाउँपाललीकाले भाडामा लिई पार्किङ गरी राखेको ग१ ज ६५५४ नम्बरको जिपमा अपरीचित ब्यक्तीले जुटको बोरामा पेट्रोल छर्की ३ वटा टायरमा आगो लगाई दिएकोमा टायर पड्कीन जाँदा चालकर साहु (लाल बहादुर मल्ल) ले आज जेष्ठ २० गते खबर गरे पश्चात तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका