जोडिनुहोस
  • होमपेज
  • गण्डकी प्रदेशको बजेट : छनोटमा परेका प्रत्येक पर्यटकिय गन्तव्यले ४० लाख पाउने

आर्थिक समाचार

गण्डकी प्रदेशको बजेट : छनोटमा परेका प्रत्येक पर्यटकिय गन्तव्यले ४० लाख पाउने

पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेको छ । आइतबार प्रस्तुत बजेटमा पर्यटनको क्षेत्रमा ६७ करोड ६० लाख बजेट विनियोजन गरिएको छ ।

यसअघि प्रदेश सरकारले घोषणा गरेको १ सय १० पर्यटकिय गन्तव्य बाट ४४ गन्तव्यका लागि १७ करोड ६० लाख बजेटको विनियोजन गरेको छ । प्रत्येक जिल्लाका छनोटमा परेका ४ गन्तव्य छनोट गर्ने र छनोटमा परेका गन्तव्यलाई ४० लाख दिने गरि बजेट प्रस्तुत गरिएको छ ।

प्रदेश सरकारले छनोटमा परेका जिल्लाका प्रत्येक पर्यटकीय गन्तब्यलाई ४० लाख बजेट विनियोजन गरेको छ ।

प्रस्तुत बजेटमा भनिएको छ – “प्रदेश पर्यटक आकर्षक क्षेत्रको रूपमा घोषणा भएका १ सय १० पर्यटन गन्तब्य मध्ये प्रत्येक जिल्लामा ४ गन्तब्यको छनौट गरी जम्मा ४४ गन्तब्यमा पूर्वाधार विकास गर्न १७ करोड ६० लाख विनियोजन गरेको छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका