तनहुँका युवा मगरहरु साहित्य लेखन तर्फ अग्रसर हुदैं, १ दिने प्रशिक्षण सम्पन्न

तनहुँ, ३  पौष ।  मगर भाषामा साहित्यतर्फ जागरण ल्याउने उदेश्यका साथ लेखनतर्फ रुची राख्ने मगर युवापुस्तालाई नेपाल मगर लेखक संघले १ दिने प्रशिक्षण प्रदान गरेको छ ।…

प्रहरी चौकीको भवन निर्माणको लागि निःशुल्क जग्गा उपलब्ध

तनहुँ, २६ मंसिर । सांसदहरुमाथि राज्यबाट सुबिधा लिने गरेकोमात्र आरोप लागिरहेको बेला तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले भने प्रहरी चौकी…

चितुवाको आक्रमणबाट बच्न क्यामरा ट्र्यापिङ जडान

तनहुँ, १९ मंसिर l  तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि क्यामरा ट्र्यापिङ जडान गरिएको छ । नरभक्षी चितुवाको निगरानीका लागि चितवन राष्ट्रिय निकुञ्जका…

तनहुँमा प्रहरी दिवसको अवसरमा रक्तदान

दमौली, २४ असोज l  ६३ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले मंगलबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । प्रहरी दिवसको अवसरमा…

पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर

तनहुँ, १ भदौ l तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५÷७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर…

आँबुखैरेनी गाउँपालिकाको बरादीमा दुर्घटना हुदाँ ४ जनाको मृत्यु

पोखरा, १३ असार । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका १ बरादीमा मंगलबार दुर्घटना हुदाँ ४ जनोको मृत्यु भएको छ । पोखरा तर्फ आउदै गरेको…

तनहुँकी प्रतिभाशाली चेली प्रगती पुन वुगी उगी डान्स आइडलको टप नाइनमा

 तनहुँ, ३० जेठ l एपि वान टेलिभिजनले सन्चालन गरेको वुगी उगी डान्स रियालीटी शोमा छनोट भई हजारौं प्रतिस्पर्धी लाई पछि पार्दै तनहुँकी चेली प्रगती पुन मगरले…

प्रदेश न. ४ को संयोजकतामा प्राज्ञ नगेन सिहं

तनहु, २२ जेष्ठ । ठकुरी समाज महासंघ नेपालको तनहुको दमैलीमा भएको क्षेत्रिय भेलाले प्राज्ञ नगेन सिहंलाई ठकुरी समाज युवा संघ नेपालको प्रदेश न. ४ को…

ग्यास बोकेको बुलेट दुर्घटना हुँदा चालक र सहचालक गम्भीर घाइते

तनहुँ, १२ वैशाख । पृथ्वी राजमार्गको दमौली डुम्रे सडकखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका-१२ स्थित कमलबारीमा मंगलबार बिहान ग्यास बोकेको एउटा बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा…