बाँदर समाउन नयाँ प्रविधि

पर्वत, १ चैत । पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ । बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै…

प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य कार्यालय स्थापना

पर्वत, २७ फागुन । गएको साउनपछि खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय आइतबारदेखि स्थापना गरिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी जिल्ला स्वास्थ्य…

दोहोरो नागरिकता लिने बाबुछोरा कारागार चलान

पर्वत, २१ फागुन । झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा यहाँ बाबुछोरालाई पर्वत जिल्ला अदालतले जरिवानासहित कैद सजाय सुनाएको छ । तनहुँ जिल्ला…

कुस्मा-बलेवा यान्त्रिक पुल बन्द

पर्वत, १२ फागुन । कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न गत शुक्रबार दिउँसोदेखि यान्त्रिक पुल बन्द गरिएको हो ।…

पञ्चासे केबलकार निर्माण चरणमा प्रवेश

पोखरा, १० फागुन । (रासस) : पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका–१४ र मोदी गाउँपालिका–८ मा पर्ने पञ्चासे तालसम्मको ८.५ किलोमिटर दूरीको केबलकार निर्माण चरणमा…

कुश्माबजारको सडक कालोपत्रे गरिँदै

पर्वत, ९ फागुन । लामो समयदेखि जीर्ण अवस्थामा रहेको पर्वत सदरमुकाम कुश्माबजारका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको कामलाई तीव्रता दिएको छ । कुश्मा…

मगर महोत्सव शुरु

पर्वत, ८ फागुन । लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ । पुन युवा क्लबद्वारा…

पर्वत ! ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

पर्वत, ८ फागुन । विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा…

सिङै गाउ तरकारी मय

पर्वत । कुनै समय यो गाउका सबै मानिस तरकारी किन्न लुङखु बजार तथा अन्य गाउ तिर लाग्थे । ३७ घर परिबार रहेको यो बस्तीमा अहिले…

क्यान्सरबाट पीडित पदमबहादुरको उपचारमा सम्पत्ति सकिएपछि मन्दिरको बास

पर्वत, २६ माघ । क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थाल्नुभएको छ । फलेवास नगरपालिका–११ पाङराङका कँडेल श्रीमती भीमाकुमारीसहित मुडिकुवास्थित…