मनकामना मन्दिर पुनःनिर्माणमा रु १४ करोड

गोरखा, २५ फागुन । भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनःनिर्माणका…

काठ अभावमा गोरखा दरबार पुनःनिर्माण रोकियो

गोरखा, २२ फागुन । भूकम्पले क्षति पुर्याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण फेरि रोकिएको छ । काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले गएको १५ दिनदेखि दरबारको पुनःनिर्माणको…

विस्थापित बस्तीमा खानेपानीको अभाव

गोरखा, ९ फागुन ।  गोरखा नगरपालिका–६ सिमलचौरको विस्थापित बस्तीमा खानेपानीको अभाव भएको छ । भूकम्पपछि जोखिममा परी केरौजाबाट विस्थापित भएर आएका भूकम्पपीडितको बस्तीमा खानेपानीको अभाव…

गोरखामा कृषकलाई हाते ट्याक्टर वितरण, को-कसले पाए ट्याक्टर ?

गोरखा, ६ फागुन (रासस) । गोरखा नगरपालिका गोरखाले नगर क्षेत्रभित्रका व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका…

कृषकलाई हाते ट्याक्टर वितरण

गोरखा, ६ फागुन । गोरखा नगरपालिका गोरखाले नगर क्षेत्रभित्रका व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका १३…

‘पोखरा इन्टरनेट’ र ‘क्लियर टिभी’को भ्यालेन्टाइन प्याकेज

पोखरा, २९ माघ ।  पोखरा इन्टरनेट र क्लियर टिभीले ग्राहकहरुका लागि भ्यालेन्टाइन स्पेशल प्याकेज सार्वजनिक गरेको छ । प्रेम दिवसमा आफ्ना ग्राहकहरुसँग माया साट्ने उद्देश्यसहित…

गोरखाको ज्यामिरेमा आगलागी, दुई घर जलेर नष्ट, लाखौंको क्षति

२५ कात्तिक, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–७ ज्यामिरेमा आगलागीबाट स्थानीय दिपक रेग्मी र निर्मला रेग्मीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दीपकको ढुंगामाटोले…

भीरमौरीको मह झिक्न जाँदा लडेर घलेको मृत्यु

गोरखा, ५ कार्तिक l भीरमौरीको मह झिक्न जाँदा भीरबाट लडेर एक व्यक्तिको मुत्यु भएको छ। जिल्लाको बारपाक गाउँपालिका-२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भीरबाट लडेर…

गोरखामा हिमानी ट्रस्टद्वारा निर्माण विद्यालयको पूर्वरानी कोमल शाहद्वारा उद्घाटन

गोरखा, २२ भदौ  l गोरखामा हिमानी ट्रस्टद्वारा निर्माण गरिएको १ विद्यालय भवन पूर्वरानी कोमल शाहले उद्घाटन गरेकी छन् । पालुङटार नगरपालिका–५, को    ठाँटीपोखरीमा  हिमानी ट्रस्ट र बुद्धिस्ट अर्गनाइजेसनले संयुक्त…

गोरखा फुटबल संघलाई खेलकुद विकासका लागि ६ लाख रकम हस्तान्तरण

गोरखा, १३ भदौ l अखिल नेपाल फुटबल संघले गोरखा फुटबल संघलाई जिल्लामा खेलकुद विकासका लागि ६ लाख रकम हस्तान्तरण गरेको छ । मंगलबार काठमाडौं  स्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा…