देउसीभैलोबाट संकलित रकम र चामल वृद्धाश्रमलाई

स्याङ्गजा, २८ कार्तिक l  देउसी भैलोबाट संकलित रकमबाट वृद्धवृद्धालाई खाद्यान्न प्रदान गरिएको छ । तिहारको समयमा खेलिने मौलिक संस्कृति देउसीभैलोबाट संकलित रकमबाट वालिङ नगरपालिका ८ विइज्डम योङ स्टारले शिवपार्वती वहुउद्देश्यीय वृद्धाश्रम राम्दीमा ३०…

प्याराग्लाइडिङ विश्वकप प्रतियोगितामा दक्षिण कोरिया पहिलो स्थानमा

स्याङ्गजा, १९ कार्तिक l  प्रथम प्याराग्लाइडिङ एक्युरिसी विश्व कप प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्थान हात पारेको छ । दक्षिण कोरियाले एकल पुरुष, महिला तथा समूहगत प्रतियोगितामा बाजी मारेको हो । प्रतियोगिताको एकलतर्फ…

स्याङ्जामा प्रथम प्याराग्लाइडिङ एक्युरिसी विश्वकप प्रतियोगिता

स्याङ्जा, १५ कात्तिक l युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुदलाई आर्थिक समृद्धिमा जोड्नुपर्ने बताएका छन् । नेपालमा आर्थिक तथा सामाजिककारणले खेलकुदमा पछाडि परेको बताउँदै…

यो नजरले अन्तिम चोटी देख्यो तिमीलाई

१६ असोज l यो नजरले अन्तिम चोटी देख्यो तिमीलाई रङ्गिएको त्यों तिम्रो सिउदो पनि हेर्न पाईन जन्तिको भिडले छेक्यो तिमीलाई हुने खानी संग अन्मिएर गए…

गाउँ छाड्नेलाई गाउँमै बस्ने वातावरण मिलाउन आँधीखोला गाउँपालिका को अभियान

स्याङ्गजा, १२ असोज l शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता र सुविधा खोजीमा गाउँ छाड्नेलाई रोक्न र गाउँमै बस्ने वातावरण मिलाउन आँधीखोला गाउँपालिकाले अभियान थालेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक स्तरोन्नति र…

कालीगण्डकी विद्युत् उत्पादन केही दिनका लागि बन्द

वालिङ, ९  असोज l नेपालकै ठूलो जलविद्युत् आयोजना कालीगण्डकी “ए” केही दिनका लागि विद्युत् उत्पादन बन्द गरिएको छ । इनलेट भल्भको मर्मत तथा परिवर्तन गर्नपर्ने भएकाले बिहीबारसम्मका लागि उत्पादन बन्द गरिएको हो ।…

स्याङ्जामा सिपाहीले आफै गोली हानेर आत्महत्या

स्याङ्जा, ८ असोज  l  जिल्ला कारागार स्याङ्जामा कार्यरत १ सिपाहीले आफै गोली हानेर आत्महत्या गरेका छन् । आइतबार बिहान ड्यटीमा खटिएका नवलपुरको त्रिवेणी गाउँपालिका ६ का २५ वर्षे जीतेन्द थापाले  आफूले…

धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने

पर्वत, ३ असोज । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ । पञ्चासे पुग्न पोखरा…