विद्यार्थी एसइईबाट वञ्चित

म्याग्दी, ४ चैत । जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिरी नपुगेका…

स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दी, २४ फागुन । रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ…

गाउँविकास र समाज सेवामा बाबियाचौरका महिला

म्याग्दी , २४ फागुन । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौरका महिला समाज सेवा र गाउँ निर्माणमा जुटेका छन् । मालिका जागरण महिला समूह सहश्रधारा बाबियाचौरका महिला…

अक्षयकोषका लागि पाँच लाख सहयोग

गलेश्वर, २२ फागुन । म्याग्दीको परोपकारी ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको रु डेढ करोडको अक्षयकोषका लागि एक व्यक्तिले रु पाँच लाख सहयोग गर्नुभएको छ…

आगलागीबाट ध्वस्त भएको विद्यालय भवन पुनःनिर्माण

म्याग्दी, २० फागुन । दुई वर्षअघि आगलागीबाट ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतको बाल मन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माण भएको छ । दक्षिण कोरियाको ग्लोबल एजुकेशन…

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता दिने प्रस्ताव स्वीकृत

म्याग्दी १९ फागुन । म्याग्दीलाई हिमाली जिल्लाको मान्यता दिने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५’ सङ्घीय संसद्को दुवै सदनबाट स्वीकृत भएको छ…

प्रवासीद्वारा रु ४० लाख सहयोग

म्याग्दी, १३ फागुन । जटिल रोगबाट थलिएका विपन्नको उपचारमा सघाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि प्रवासी नेपालीले रु ४० लाख सहयोग जुटाएका छन् । परोपकारी संस्था…

नदी नियन्त्रणको काम शुरु

म्याग्दी , १२ फागुन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउन नदी नियन्त्रणको काम शुरु भएको छ । स्थानीय पूर्वाधार विकास…

पुल नबन्दा सास्ती

म्याग्दी, १० फागुन ।  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलामा मोटर चल्ने पुल निर्माणमा भएको ढिलासुस्तीले यात्रुलाई सास्ती भएको छ ।  प्राविधिक कमजोरी, सम्बद्ध कार्यालयको ढिलासुस्ती र…

खानेपानी आयोजना सम्पन्न, ३५० घरधुरी लाभान्वित

म्याग्दी, ९ फागुन । म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकममा निर्माण भएको कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ आयोजनाबाट करीब ३५० घरधुरी लाभान्वित भएका छन् । पश्चिम नेपाल…