स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

बेँंसीशहर, १  असोज l बेंसीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।बिहान उदिपुरबाट सुन्दरबजार–९ भोटेओडार तर्फ जाँदै गरेको ग १३ प ९००३…

सिउरुङमा क्होइबो धींको शिलान्यास

लमजुङ, ८ भदौ l लमजुङको मस्र्याङदी गाउ“पालिका ३, को पर्यटकीय गाउ“ सिउरुङका स्थानीय गुरुङको संस्कारसंस्कृति सिक्ने र सिकाउने सा“स्कृतिक घर (क्होइ“बो धीं) निर्माणमा जुटेका छन् ।…

गोमती युवा क्लबको आयोजनामा तिज गित प्रतियोगिता आयोजना हुने

समाचारपाटी, करापुटार, ३ भदौ । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ७ मा रहेको गोमति युवा क्लबको आयोजनामा खुल्ला तिजगित प्रतियोगिता हुने भएको छ । आगामी…

लमजुङको दुई स्थानमा शंकास्पद बस्तु फेला

 लमजुङ, ३० साउन  । लमजुङको राईनासमा दुई स्थानमा शंकास्पद बस्तु फेला परेको छ । राईनास नगरपालिका ५ को सिम्ले र कैनिटार दुई स्थानमा बम जस्तो देखिने शंकास्पद…

छोरी जन्मिएपछि प्लाष्टिकमा पोको पारेर शौचालयमा

लमजुङ, २२ साउन l नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत…

घरेलु मदिरा बनाउन पाउनुपर्ने गुरुङको माग

लम्जुंग, २२ साउन l लमजुङको बेंसीसहरका गुरुङ समुदायले घरेलु मदिरा उत्पादन गर्न पाउनुपर्ने माग सोमबार जिल्ला प्रशासन कार्यालय र प्रहरीमा राखेको छ । केही दिनअघि बजारमा प्रहरीले…

ट्राफिक नियमविपरीत सवारीसाधन चलाएर कारबाहीमा सबैभन्दा धेरै पर्ने मोटरसाइकल चालक

लमजुङ, १६ साउन l लमजुङमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी ५६ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा…

गण्डकी प्रदेश प्रमुख कुँवरले गरे लमजुङ करापुटारमा रहेको ईशानेश्वर महादेवको दर्शन

पोखरा, १४ साउन । गण्डकी प्रदेश प्रमुखबाबुरामकुँवरले मध्यनेपालनगरपालिका वडा नं. ७ रामबजारस्थित ईशानेश्वर महादेव मन्दिरकोदर्शन गरेका छन् । साउनको दोस्रो सोमबार उनले करिब १० मिनेटसम्म…

मृगौला पिडित खिमकुमारीलाई लमजुङ सेवा समाज कतारको सहयोग

समाचारपाटी, पोखरा, ९ साउन । लमजुङको क्होलासोँथोर गाउँपालिका वडा नं. ७ स्थायी घर भएकी ४४ वर्षीय मृगौला पिडित खिम कुमारी गुरुङलाई सहयोग हस्तान्तरण गरिएको छ…

लागुपदार्थ प्रयोगकर्ताको संख्यामा बृद्धि

लमजुङमा पछिल्लो समय लागुपदार्थ दुव्र्यसन प्रयोगकर्ता संख्या बढेको छ । सचेतनाका लागि विभिन्न संघसंस्था, आमा समूह तथा महिलाहरूको सहकार्यमा जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषधको परिचय,…