गोरखाको ज्यामिरेमा आगलागी, दुई घर जलेर नष्ट, लाखौंको क्षति

२५ कात्तिक, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–७ ज्यामिरेमा आगलागीबाट स्थानीय दिपक रेग्मी र निर्मला रेग्मीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दीपकको ढुंगामाटोले…

भीरमौरीको मह झिक्न जाँदा लडेर घलेको मृत्यु

गोरखा, ५ कार्तिक l भीरमौरीको मह झिक्न जाँदा भीरबाट लडेर एक व्यक्तिको मुत्यु भएको छ। जिल्लाको बारपाक गाउँपालिका-२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भीरबाट लडेर…

गोरखामा हिमानी ट्रस्टद्वारा निर्माण विद्यालयको पूर्वरानी कोमल शाहद्वारा उद्घाटन

गोरखा, २२ भदौ  l गोरखामा हिमानी ट्रस्टद्वारा निर्माण गरिएको १ विद्यालय भवन पूर्वरानी कोमल शाहले उद्घाटन गरेकी छन् । पालुङटार नगरपालिका–५, को    ठाँटीपोखरीमा  हिमानी ट्रस्ट र बुद्धिस्ट अर्गनाइजेसनले संयुक्त…

गोरखा फुटबल संघलाई खेलकुद विकासका लागि ६ लाख रकम हस्तान्तरण

गोरखा, १३ भदौ l अखिल नेपाल फुटबल संघले गोरखा फुटबल संघलाई जिल्लामा खेलकुद विकासका लागि ६ लाख रकम हस्तान्तरण गरेको छ । मंगलबार काठमाडौं  स्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा…

गोरखा दरबार पुनर्निर्माणको काममा  ढिलाई

गोरखा, ५ भदौ l गोरखा दरबार भत्काएको लामो समय भइसक्दा समेत पुनर्निर्माणको काम सरु हन सकेको छैन । ठेकेदार बीचको विवादका कारण दरबार पनर्निर्माणको काम अघि बढ्न नसकेको हो । गत…

बराम भाषाको पाठ्यपुस्तक “निगो बाल्कुरा” को बिमोचन

 गोरखा, २६ जेठ । नेपालको अतिसिमान्तकृत जाति मध्येको बराम जातिको मातृभाषामा आधारित पाठ्यपुस्तक “निगो बाल्कुरा” को एक औपचारिक कार्यक्रमका बिच बिमोचन गरिएको छ । बराम समुदायको बहुल्यता…

जगमा भ्वाङ भेटिएपछि गोरखा दरबारको पुनर्निर्माण अन्योलमा प्राविधिक टोलीले नापजाँच गरेपछि मात्रै काम थालिने

गोरखा, १० फागुन  । जगमा भ्वाङ भेटिएपछि ऐतिहासिक गोरखा दरबारको पुनर्निर्माण अन्योलमा परेको छ । पुनर्निर्माणको क्रममा दरबार भत्काउँदा पूर्वि भागको जगमा भ्वाङ भेटिएको हो ।…

विद्यालयमा अनुपस्थित हुदा अस्पताल भर्ना हुने गरि शिक्षक बाट कुटीए सुपारे कार्की

गोरखा, ६ फागुन  ।  गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने…

अखिल नेपाल प्रगतीशिल जनस्वास्थ्यकर्मी संघ प्रदेश नं ४ को अध्यक्षमा शिव केसी

समाचारपाटी, पोखरा, १३ माघ । अखिल नेपाल प्रगतीशिल जनस्वास्थ्यकर्मी संघ प्रदेश नं ४ को अध्यक्षमा शिव केसी निर्वाचित भएका छन । आज पोखरामा सम्पन्न ४…

मिस गोरखाका सुन्दरी प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

२३ पुस । सौन्दर्य कला ब्यबसायी संघ, गोरखाको आयोजना तथा एस.टी. क्रियशनको ब्यबस्थापनमा गोरखामा भईरहेकोे प्रथम मिस गोरखाको सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रम सम्पन्न भएको छ…