भारतको हरियाणामा कर्मचारीले रडले हानेर ६ जनाको विभत्स हत्या

भारत, १९ पौष l पूर्व सरकारी कर्मचारीले रडले हानेर ६ जनाको विभत्स हत्या गरेका छन् । घटना हो भारतको हरियाणा राज्यको । गएको मंगलबार राती…

प्रदेश नं. १ को राजधानी विराटनगर बनाउनुपर्ने माग गर्दै मोरङ मुुस्लिम समाजले रिले अनसन सुरु

विराटनगर,१८ पौष l विराटनगरलाई प्रदेश नं. १ को राजधानी बनाउनुपर्ने माग गर्दै मोरङ मुुस्लिम समाजले रिले अनसन सुरु गरेको हो । समाजले विराटनगरको वि प्लटमा अाइतबार…

अस्ट्रेलियाका विभिन्न सहरमा सागर आले, सुरज थापा र केन्जलमेहर गुञ्जने भए

 सिड्नी,१८ पौष । नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलका तीन लोकप्रिय प्रतिस्पर्धी सागर आले, सुरज थापा र केन्जलमेहर श्रेष्ठ अस्ट्रेलियाका विभिन्न सहरमा गुञ्जने भएका छन्…

त्रिचन्द्र क्याम्पस अगाडि इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध अनेरास्ववियुका बिद्यार्थी लेआन्दोलन

 काठमाडौं, १८  पौष । निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको…

महोत्तरीमा नुहाएर घर फर्किंदा कठ्याङ्ग्रिएकी महिलाको चिसो को कारण मृत्यु

गौशाला, १८ पौष l महोत्तरी गाउँपालिकामा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवान रहेको निजका…

७० वर्षको बुढेसकालमा बलात्कारको अभियोग

सिन्धुपाल्चोक, १८ पौष । जुगल गाउँपालिका-२ का सुकबहादुर तामाङको उमेर ७० वर्ष लागिसक्यो । पूर्ववडाध्यक्ष समेत रहेका उनीमाथि बुढेसकालमा बलात्कारको अभियोग लागेको छ ।  घटना २८…

निर्वाचनका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाए

 झापा, १८ पौष । झापामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१…

लायन्सद्धारा दृष्टिविहिनलाई सेतोे छडि 

 पोखरा, १८ पौष l  लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाईटीले नेत्र हिन संघ कास्कीमा सेतो छडि बितरण गरेको छ । क्लबका संस्थापक अध्यक्ष सीता बराल…

१२ बर्षीय निप्पोन लामाले अंग्रेजी नयाँ बर्षको उपलक्षमा नेपाली गीत ‘हे गर्ल’ सार्वजनिक गरे

काठमाडौं,१८ पौष। प्रतिभालाई कुनै उमेरले छेक्दैन भन्ने ज्वलन्त उदाहरण यहाँ देखिएको छ । अंग्रेजी नयाँ बर्षसंगै नेपाली साँगीतिक क्षेत्रमा नयाँ प्रतिभाशाली ‘फुच्चे गायक’ को आगमन भएसँगै…

राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा त्रिभुवन आर्मी क्लब जित

 काठमाडौं, १७ पौष । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय टोलीलाई पराजित गर्दै राखेप (राष्ट्रिय खेलकुद परिषद्) च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा पहिलो…