राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ, १० फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।  नेपालको संविधानको धारा ११३ को…

खेल सङ्घमा आबद्ध भए बर्खास्त

काठमाडौँ, १० फागुन ।  युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न तयार गरेको विधेयकमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का कर्मचारी र प्रशिक्षक खेल सङ्घमा आबद्ध…

महिलाका बाध्यता : हिंसा सहन्छन् तर, उजूरी दिँदैनन्

कैलाली, १० फागुन । नेपाली समाजमा सदियौंदेखि प्रचलनमा रहेका गलत रीतिथितिले महिलामाथि हिंसा बढाएको छ । छाउपडी प्रथा, बहुविवाह, दाइजो, सुत्केरी बार्ने, बालविवाह जस्ता गलत…

धमाधम थपिँदै सवस्टेशन

काठमाडौँ, १० फागुन ।  बिजुलीको लाइन जोडिएपनि साँझ बिहान टुकी बाल्नुपर्ने बाध्यता उस्तै थियो । मासिकरुपमा तिर्नुपर्ने बिल साविककै आउँथ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक…

मालपोत र नापीका विकृति सुधार गरिनेछ : मन्त्री अर्याल

काठमाडौँ, १० फागुन ।  भूमि व्यवस्था, गरीबी निवारण र सहकारीमन्त्री पद्माकुमारी अर्यालले अबको सवा महीनाभित्र काठमाडौँ उपत्यकाको एउटा मालपोत र नापी कार्यालयलाई प्रविधिको हिसाबले नमूनायुक्त…

४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, १० फागुन । कास्की : बेहोस भई मृत्यु भएको मिति २०७५/११/९ गते पोखरा महानरपालिका-१४ खाल्टे मसिना स्थित बस्ने वर्ष २३ को समिर रानाभाट आफ्नै…

एसिड आक्रमणको ४ बर्ष पश्चात संगीता मिडियामा, भन्छिन ‘आत्महत्या गर्ने सोच धेरैपटक बनाए’ (भिडियो)

१० फागुन। एसिड आक्रमण भएको ४ बर्ष बितिसक्दा समेत न्यायको अनुभूति गर्न नपाएको एसिड आक्रमणबाट संगिता मगरले बताएकी छिन। एसिड आक्रमण गर्नेलाई जन्मकैदको सजाय हुनुपर्ने…

शारीरिक अशक्त तर जादुमय स्वर छ ! अनुषा को

भक्तपुर, १० फागुन । अनुषा ओली झापामा जन्मिएकी हुन्। अहिले उनी काठमाडौँमा छिन्। कबिता सिवाकोटीले उनलाई काठमाडौँ ल्याएकी हुन्। कविता सिवाकोटी पनि लोकदोहोरी तथा आधुनिक…

शर्मा एशियन हक्की संघको सदस्यमा निर्वाचित

काठमाडौं, १० फागुन । जापानको जिफु शि सहरमा भएको एशियन हक्की महासंघको काँग्रेश तथा निर्वाचनले नेपाललाई महासंघको नयाँ कार्यसमितिको सदस्यमा चयन गरेको छ । शुक्रबार…

सन्चारकर्मी सन्जोक बस्यालले बनाए आँखै रसाउने अपाङग युवाको डकुमेन्ट्री कृष्णु युट्युवमा सार्वजनिक

काठमाण्डौ, १० फागुन । संचारकर्मी सन्जोग बस्यालको निर्देशन तथा निर्माणमा बनेको डकुमेन्ट्री “कृष्ण” अ स्टोरी अफ सेल्फ डिपेन्डेन्सको युट्युव मार्फत सार्वजनिक गरिएको छ। अपांगता भए…