स्वागत दिदीबहिनीद्धारा जेष्ठ महिलालाई सम्मान

समाचारपाटी, पोखरा २६ फागुन । पोखरा–१४ चाउथेमा रहेको स्वागत दिदीबहिनी समाजले संस्थामा आवद्ध जेष्ठ महिलाहरुलाई सम्मान गरेको छ । अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा समाजले…

कांग्रेस पोखराको नगर सम्मेलन आज

समाचारपाटी, पोखरा, २६ फागुन । नेपाली काँग्रेस पोखरा उपमहानगर समितिको नगर सम्मेलन आज हुदैछ । सम्मेलनमा वडा सभापति, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, क्षेत्रका पदाधिकारी तथा…

मृगौला रोगको लक्षण, बच्ने उपाय र रोग लागेमा के गर्ने ?

मृगौला रोग भनेको के हो ? मृगौला भनेको हाम्रो शरीरको पेटको पछाडि ढाडको दुवैतिर रहेको दुईवटा महत्वपुर्ण अंग हो । हाम्रो जिवनमा यसकोमहत्वपुर्ण भुमिका छ…

आज विश्व मृगौला दिवस मनाईदै

समाचारपाटी, पोखरा, २६ फागुन । आज विश्व मृगौला दिवस, पोखरा लगायत देशभर बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनले बिश्व मृगौला दिवसको रुपमा…

सप्तरी अपडेटः मृतकको संख्या ४ पुग्यो, दुई दिन मधेश बन्द

समाचारपाटी, सप्तरी, २४ फागुन । सप्तरीमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रमुख विपक्षी दल नेकपा…

समिभन्ज्याङको गीतको छायाङ्कन सम्पन्न

समाचारपाटी, लमजुङ, २४ फागुन । लमजुङको समिभन्ज्याङको विषयमा तयार पारिएको गीतको म्युजिक भिडियोको छायाङ्कन कार्य सम्पन्न भएको छ । साविकको समिभन्ज्याङ गाविस र हालको मन्ध्य…

अन्धाअन्धिको प्रचारका लागि आँधिखोलामा महोत्सव

समाचारपाटी,  स्याङजा, २४ फागुन। चिलाउनेबास–१, स्याङजाको प्रगतीशील युवा क्लबले दोस्रो ओहियाकप पूरुष खुल्ला रनिङशील्ड भलीबल प्रतीयोगीता तथा विविध ‌सास्कृतीक कार्यकम आयोजना गर्ने भएको छ ।…

टिभिएसको मेगा एक्सचेन्ज सम्पन्न

समाचारपाटी, लेखनाथ, २४ फागुन । टिभिएस कम्पनीको वाइक तथा स्कूटरको २ दिने मेगा एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको छ । लेखनाथको मुटु तालचोकमा आइतवार र सोमवार भएको…

चैत १३ देखि १९ गते सम्म लोककवि अली मियाँ स्मृति सेभेन ए साइड कप फुटबल प्रतियोगिता

समाचारपाटी, पोखरा, २३ फागुन । अली मियाँ लोक वाङमय प्रतिष्ठानको आयोजनामा आगामी चैत १३ गते देखि १९ गते सम्म लोककवि अली मियाँ स्मृति सेभेन ए…

थुनिएको दरम खोलमा पानी बग्न थाल्यो

समाचारपाटी, पोखरा, २२ फागुन । मध्य पहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडकखण्ड अन्तर्गत रिघा गाविसको वडा नं. ७ मनेवापाटामा खसेर थुनिएको दरम खोलमा पानी बग्न थालेको…