दुर्घटनामा बाबुछोरीको मृत्यु, आफन्त घाइते भएपछि शोकमा गाउँ

पर्वत, १३ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै…

आँबुखैरेनी गाउँपालिकाको बरादीमा दुर्घटना हुदाँ ४ जनाको मृत्यु

पोखरा, १३ असार । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका १ बरादीमा मंगलबार दुर्घटना हुदाँ ४ जनोको मृत्यु भएको छ । पोखरा तर्फ आउदै गरेको…

अब पोखरा लेखनाथ होइन पोखरा महानगरपालिका

पोखरा, १३ असार । पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगर सभाले महानगरको नाम हटाउने प्रस्ताव सर्वसहमतिले पास गरेको छ । पोखरा लेखनाथ महानगर पालिका नामबाट लेखनाथ…

पोखरा पर्यटन परिषदले आयोजना गर्ने १५ औं असारे रोपाई महोत्सव यसपाली पामेमा

पोखरा १३ असार । पोखरा सबै मौसमका लागि भन्ने नारा सहित १५ औ असारे रोपाई महोत्सव पोखरा महानगरपालिका २४ पामेमा हुने भएको छ । पोखरा…

पोखरा लेखनाथ महानगरपालिकाबाट लेखनाथ हटाउने

पोखरा, १० असार । पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगरसभाले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने प्रस्ताब टेबल हुने भएको छ । आजबाट सुरु हुने नगरसभामा…

गायक विनोद बानियाँ बाटाजू पुरस्कारबाट पुरस्कृत

श्याम राना, पोखरा, १० असार । गायक विनोद बानियाँ शनिबार संगीत प्रशिक्षण केन्द्र ललितकुमार हेलकुमारी बाटाजू स्मृति सङ्गीत पुरस्कारबाट पुरस्कृत भएका छन् । नगद ३०…

बिग एफएमको स्टेशन म्यानेजरमा रञ्जन अधिकारी

पोखरा, १० असार । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ को स्टेशन म्यानेजरमा युवा पत्रकार रञ्जन अधिकारी नियुक्त भएका छन् । पोखरा ब्रोडकास्टिङ मिडिया…

बेपत्ता हरीको स्मृतीमा  प्रतिक्षालय स्थापना

पोखरा, २० फागुन । द्धन्दकालीन समयमा राज्य पक्षवाट वेपता पारीएका पोखरा लेखनाथ महानगर पालीका वडा नम्वर २४ कास्कीकोटका हरी प्रसाद पौडेलको स्मृतीमा गुप्तकाली मन्दीर परीसरमा प्रतिक्षालय स्थापना…

चलचित्र “भेडी गोठाले”का कलाकार र प्राविधिक सम्मानित

पोखरा, २० फागुन । गुरुङ संस्कार र संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र “क्यु प्ह्रो छे” अर्थात् “भेडी गोठाले”का कलाकार र प्राविधिकहरू सम्मानित भएका छन् । कलाकार…

स्वतन्त्रको प्रतिभा छनौट समिति गठन

पोखरा, २० फागुन। स्वतन्त्र पत्रकार संघ कास्की शाखाले हरेक वर्ष वितरण गर्दै आएको महिला पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनौट समिति गठन गरेको छ। अग्रज पत्रकार नारायण…