About Us – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |
About Us

समाचारपाटी डटकम (samacharpati.com) पोखराबाट संचालित राष्ट्रिय स्तरको अनलाईन न्युज पोर्टल हो । यो पोखरा मिडिया क्लब को नाममा कम्पनि रजिष्टारको कार्यालय, सुचना विभाग र सम्बन्धीत सरकारी निकायमा दर्ता भई संचालन भएको अनलाइन संचारमाध्यम हो । सुचना प्रवाहको बलियो आधार भन्ने मुल मन्त्र बोकेर संचालन भईरहेको समाचारपाटी डटकम आफ्ना पाठकलाई सत्य र तथ्य समाचार सम्प्रेषण गर्न हरदम प्रतिबद्ध छ । यसमा समसामयीक समाचारहरु, ब्रेकिङ न्युज, राजनिति, आर्थिक, खेलकुद, साहित्य, मनोरञ्जन र विभिन्न व्यक्तिका बिचार विश्लेषण यहाँहरुले हेर्न र पढ्न पाउनुहुने छ ।

Samacharpati.com is National Online Newspaper, which is managed by Pokhara Media Club and Our Headquarter is in Beautyful City Pokhara, Nepal. We are registered with government’s law and policies. Our Moto is ‘flow strong information’. We Provide Breaking News all over Nepal, Politics issues & News, Social Issues & News, Business, Entertainment, International News, Sports News, Openions & Articles, etc..