नवलपरासीको सुनवल नगरपालिकामा कांग्रेस विजयी

समच्गरपाटि, नवलपरासी १७ असार – नवलपरासीको सुनवल नगरपालिकामा कांग्रेस विजयी भएको छ।

सुनवल नगरपालिकाको मेयरमा कांग्रेसका भिमबहादुर थापा ९ हजार ७ सय ७ मतसहित विजयी हुनु भएको हो। उहाँकी निकटतम प्रतिद्वन्द्वी विमला अर्यालले ९ हजार १ सय ८२ मत ल्याउनु भएको छ।

उपमेयरमा भने एमालेका दधिराम अर्यालय विजयी हुनु भएको छ। अर्यालले ९ हजार ९ सय १० मत ल्याउनु भएको छ भने उहाँकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उपमेयर उम्मेदवार तारादेवी भण्डारीले ८ हजार ५ सय ४ मत मात्र ल्याउनु भएको छ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top