कक्षा ११ को मौका परिक्षा दिन गएकी १८ वर्षीय किशोरी सावित्री मृत फेला

डडेलधुरा- बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। मृत फेला पर्नेमाजिल्लाको मेलौली नगरपालिका(७, बनालीमा १८ वर्षीय किशोरी सावित्री चन्द रहेकी छन् ।

मणिलेक माध्यमिक विद्यालय मेलौलीमा कक्षा १२ अध्ययनरत छात्रा सावित्री जिल्लाको मेलौली नगरपालिका(७, बनालीमा १८ वर्षीय किशोरीको शव फेला परेको छ।कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनास्थल खानतलासीका क्रममा युवतीको कोठामा पर्स भेटिएपछि सो आधारमा शंकास्पद देखिएपछि एक युवकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ ।

पक्राउ पर्ने सोही ठाउँका प्रशान्त क्षेत्री रहेका छन् । कक्षा ११ को मौका परिक्षा दिन आएकी सावित्री मृत भेटिएपछि अनुसन्धानमा उनको कोठामा प्रहरीले खानतलासी गर्दा प्रशान्तको पर्स र नागरिकता फेला परेको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top