बाग्लुङमा सवारी दुर्घटना

बाग्लुङ, १ जेठ । मिति २०७६/०२/०१ गते बडिगार्ड गाउँपालिका-६ खाला स्थित मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडक खण्डको ग्वालिचौरबाट खाला तर्फ जादै गरेको लु ३१ प ३६०९ नम्बरको मोटरसाईकलले सोही स्थान बस्ने वर्ष १३ को अमृत थापालाई ठक्कर दिंदा घाईते भई उपचारको लागि स्थानिय बडिगार्ड पोलिक्लिनिकमा पठाईएको छ । मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top