तनहुँमा एक व्यक्ति नदिमा बेपत्ता

तनहुँ, ३१ वैशाख। मिति २०७६/०१/३१ गते भानु नगरपालिका-९ पातले स्थित मर्यास्ङदी नदिमा सोहि स्थानका वर्ष ४५ को सेर बहादुर गुरुङ माछा मार्ने क्रममा बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई खोजिकार्य भईरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top