स्याङ्जामा रुखबाट लडी घाईते

स्याङ्गजा, २७ वैशाख । मिति २०७६/०१/२७ गते पुतली बजार नगरपालिका-१४ सानी बैदी बस्ने वर्ष ५५/५६ को दिर्घ हमाल आफ्नै खेत नजिक काफलको रुखमा चढी काफल टिप्ने क्रममा अचानक रुखबाट खसी घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरा ल्याईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

स्याङ्जामा रुखबाट लडी घाईते
मिति २०७६/०१/२७ गते गल्याङ नगरपालिका- ६ कटुवा बस्ने वर्ष ५६ को लोक नारायण तिवारी आफ्नै बारीमा रहेको खनियाँको बोटमा घाँस काट्ने क्रममा अचानक रुखबाट खसी घाईते भई उपचारको लागि मिशन अस्पताल पाल्पा पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।



तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top