बागलुङमा सवारी दुर्घटना

बागलुङ, २५ वैशाख । मिति २०७६/०१/२५ गते अं. ११:०० बजेको समयमा बाग्लुङ नगरपालिका- १ गणेश घुम्तिमा मालढुङगाबाट बाग्लुङ सदरमुकाम तर्फ आउँदै गरेको ग १ ख ४८४३ नम्बरको बसमा सवार सोही ठाउँ बस्ने बस्ने वर्ष अन्दाजी २५/२६ को ओमकार नेपाली अचानक सोही बसबाट लड्न गई घाईते भई उपचारको लागि अञ्चल अस्पताल बागलुङ पठाईएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई सवारी र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top