गोरखामा सवारी दुर्घटना १ जनाको मृत्यु

गोरखा, २० वैशाख । मिति २०७६/०१/२० गते गण्डकी गाउँपालिका-८ बेनी गाँउमा बा ५ ख ११७१ नम्बरको EICHER गाडिले ब्याक गर्ने क्रममा सोही ठाउँ बस्ने वर्ष ५८ को देवनारायण श्रेष्ठलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको र उक्त स्थानमा प्रहरी टोली खटिई सवारी साधन र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top