लमजुङमा आगलागी

लमजुङ, २० वैशाख । मिति २०७६ / ०१/२० गते बेशिसहर नगरपालिका-११ बानियाँपधेरा स्थित गोपाल कमलीको ढुङगा माटोले बनेको टिनले छाएको २ तल्ले कच्ची घरमा बिजुलीको तार अचानक सर्ट भई आगलागी हुँदा घरको माथील्लो भाग पुर्ण रुपमा जली नष्ट भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटिई स्थानिय र प्रहरी टोलिले उक्त आगो नियन्त्रणमा लिईएको छ। उक्त आगलागिबाट घरमा रहेको नगद रु ५०,००० गर गहना र लत्ता कपडा गरी अन्दाजी मुल्य रु ७,००,००० (सात लाख) बराबरको क्षती भएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top