म्याग्दीमा माथिबाट खसेको ढिस्कोमा पुरिई १ जनाको मृत्यु

म्यादी, १९ वैशाख । मिति २०७६ र ०१र१८ गते अंन्दाजी ११:५५ बजेको समयमा बेनी नगरापालिका-५ चुत्रेनी स्थित बेनी दरबाङ सडक खण्डमा बाटो निर्माण गर्ने क्रममा अंन्दाजी १०र१२ मिटर माथीबाट ढुगा माटो सहितको ढिस्को खस्न गई सोही बाटो निर्माण गर्ने कामदार बर्दियाको मधुवन नगरपालिका-२ ठाकुरद्धार बस्ने वर्ष अंन्दाजी-३५ को कालु राम थारु पुरिएको भन्ने खबर प्राप्त हुन साथ तत्कालै प्रहरी टोली खटिई स्थानीय र स्काभेटरको सहायतमा बाहिर निकाली हेर्दा निजको मृत्यु भईसकेको पाईएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top