म्याग्दीमा सवारी दुर्घटना

म्याग्दी, १३ वैशाख । मिति २०७६/०१/१३ गते रघुगंगा गाँपलिका-१ तिपल्याङ स्थित बेनी जोमसोम सडक खण्डमा मुस्ताङबाट बेनी तर्फ आउदै गरेको ग.१३प ३२७० नं.को मोटरसाईकल अचानक आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ४०र४५ मिटर तल कालिगण्डकीको किनारमा खसी दुर्घटना हुँदा सोहि मोटरसाईकलमा सवार P.P.N०.3038283 वर्ष ४८ को DARREN STAN  LE LEVABALL अस्ट्रेलियन नागरीक घाईते भई उपचारको लागि प्रभु एयरको हेलिकप्टरद्वारा पोखरा मणिपाल अस्पताल पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top