दिपेन शाहको जस्तै अनुहार भएका बालक देख्दा दिपेनको घरमा चल्यो रुवाबासी (भिडियो)

३ वैशाख । बिश्वकै होचो ब्यक्ति दिपेन शाहको जस्तै अनुहार र शरीर भएका अर्का बालक मनोज बिकलाई भेटेपछि दिपेनको घरमा रुवाबासी चलेको छ । दिपेनका बाबु आमाले आफ्नो छोरा छोटो समयमा नै आफ्नो छोरा भगवानको प्यारो बन्न पुगे पनि मनोजको उनीहरुले दिर्घायुको कामना गरेका छन् ।

गरिब परिवारमा जन्मिएका मनोजको सानो शरीरका कारण उनी पछिल्लो समय चर्चामा छन् । जसको अनुहार र शरीर दुरुस्तै विश्वकै होचा भएर चर्चामा आएका दिपेन शाहसँग मिल्दो जुल्दो रहेको छ ।

बिश्वको होचो व्यक्तिको रुपमा नाम लेखाउन सफल दिपेनकी आमाले जब मनोजलाई देखिन् उनले आफ्नो छोरालाई सम्झिएर आँफुलाई संहाल्नै सकिनन् । हेर्नुहोस् यो भावुक बनाउने भिडियो

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top