सुतिरहेकै अवस्थामा मृत भेटीए हरेन्द्र

पोखरा, २ बैशाख । पोखरामा मोरङका हरेन्द्र चौधरी सुतिरहेको अवस्थामा मृत भेटीएका छन् ।

मोरङको भट्टिमोड १६ घर भई हाल महानगरपालिका वडा नं. १० औद्योगिक क्षेत्रभित्र रहेको टेन्ट टाइलमा काम गर्ने चौधरी काम गर्न कम्पनीमा जानुपर्ने समयमा नगएपछि उनका साथिहरु कोठामा जाँदा सुतिरहेको अवस्थामा मृत भेटेको प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top