अशोक दर्जीकी बहिनीले पनि गाइन् यस्तो मिठो स्वरमा गीत (भिडियो)

झापा । चर्चाको शिखरमा रहेका बालकलाकार हुन् अशोक दर्जी । एक सामान्य परिवारका अशोक दर्जी पछिल्लो समय भाइरल भएपछि चर्चामा छन् । मन बिनाको धन ठूलो गीतबाट चर्चामा आएका अशोक दर्जी फेरी पनि अर्को गित चौरीको चाम्रो छुर्पि गित गाएर चर्चामा छन् ।

सामाजिक सन्जालमा चर्चाको शिखरमा रहेका गायक अशोक दर्जीकी बहिनीले पनि गीत गाएकी छिन् । अशोक दर्जीको घरमा पुग्दा देखिएको यो रमाइलो माहोल भिडियोमा हेर्नुहोस्

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top