जापानमा विदेशी कामदारका लागि सुविधासंगै एकपछि अर्को ऐन (भिडियोसहित)

१२ चैत । नेपाली कामदारलाई जापानी नागरिक सरहको सुविधा, कामदारको हितमा एकपछि अर्को ऐन बन्दै लामो समयको गृहकार्यपछि जापानमा नेपाली कामदार पठाउने समझदारीमा हस्ताक्षर भएको छ । आफ्नो मुलुकमा कामदार अभाव भएपछि जापानले विदेशी कामदार आपूर्ति गर्न नयाँ ऐन बनाएपछि यो सम्झौता भएको हो ।

लाखौं विदेशी कामदार भित्र्याउने लक्ष्य राखेको जापानले कामदारहरुको सेवा र हितका लागि अनेक कानुनहरु पनि तयार गरिरहेको छ । रोजगारदाता र कामदारले पालना गर्नुपर्ने त्यस्ता नियमले जापानमा अवैध बसोबास गर्नेहरुलाई कडाई गर्नेछ । हेर्नुहोस जापानमा आप्रवासी कामदारका लागि बन्दै गरेका र बनेका नियमहरुको जानकारीसहितको यो भिडियो

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top