लेकसाइडको द अफिस रेष्टुरेण्ट एण्ड बारबाट लागुऔषध प्रयोग गरिरहेको अवस्थामा ८० जना पक्राउ

पोखरा, ११ चैत । पोखरा बाट प्रहरीले लागुऔषध प्रयोग गरिरहेको अवस्थामा करिव ८० जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामको एक टोलीले पोखरास्थित लेकसाइडको बङगलादीमा रहेको द अफिस रेष्टुरेण्ट एण्ड बारबाट नेपाली र विदेसी गरी ८० जनालाईलाई पक्राउ गरेको हो ।

उनिहरुको विषयमा थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top