४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, २२ फागुन ।

बागलुङ : सवारी दुर्घटना मिति २०७५/११/२२ गते गलकोट हट्टियाबाट बागलुङ सदरमुकाम तर्फ आउदै गरेको ग१ज ६००१ नम्बरको पिकअप जिपमा सवार बागलुङ ताराखोला गाउँपालिका- ५ करिमेला बस्ने वर्ष ४६ की भबिकला सापकोटा मध्य पहाडी लोकमार्ग अन्तर्गत गलकोट घोडाबाँधे खुँखानी स्थित घुम्तिमा पिकअप जिप मोड्ने क्रममा ढोका खुल्न जाँदा ढोकाबाट लड्न गई घाईते भई उपचारको लागि धवालागीरी अञ्चल अस्पताल बागलुङ पठाईएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ । 

मिति : २०७५/११/२२ गते ।                                                प्रहरी नायव उपरीक्षक

                                                                                                ( गोविन्द पुरी )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top