दिलिप रेग्मीको शब्दमा फेरी अर्को मार्मिक कोशेली “नोकरानी“ हेर्नुहोस भिडियो - SamacharpatiSamacharpati        

दिलिप रेग्मीको शब्दमा फेरी अर्को मार्मिक कोशेली “नोकरानी“ हेर्नुहोस भिडियो

काठमाडौं, १२ फागुन । नेपाली समाजको यथार्थलाई चरितार्थ गरेर लोकदोहोरी गीतहरु बजारमा आइरहेको अवस्थामा विशुद्ध मौलिक भाकामा नेपाली युवा युवतीको बास्तविक भोगाइमा आधारित गीत झझल्को डिजिटल प्राली मार्फत “नोकरानी“ गीतको भिडियो बजारमा आएको छ । कमजोर आर्थिक अवस्थामा रहेका नेपालीको पिडालाई गीतमा समेटिएको छ ।

सार्वजनिक गीतमा गायिका देबी घर्ती तथा जुना श्रीस , कञ्चन पुन घलेको मिठो स्वर रहेको छ । गीतमा दिलिप रेग्मीको शब्द सिर्जना तथा एकनारायण भण्डारीको लय सिर्जना रहेको छ ।मरुभुमी नारायणको छायाँकन , रमेश विक रसाइलीको सम्पादन , दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । रश्मी भट्ट र कन्चन पुनको निकै मार्मिक अभिनय रहेको छ । भिडियो हेर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित