सासंद बरालद्वारा सेति नदि तदबन्द अबलोकन

हेमजा, ५ फागुन । पोखरा महानगरपालिका वढा न. २५ हेमजाको सेति नदिमा रहेको तदबन्द गण्डकी प्रदेशका सांसद माननिय रामजि बराल जिवनले आइतबार अबलोकन गरेका छन । अबलोकन बाल कल्यण आधारभुत प्रा. बि देखि क्रान्ति टोल हुदै मसिना बगरसम्म रहेको ३५ वटा तदबन्द अबलोकन गरेका हुन । अबलोकनमा माननिय रामजि बराल सहित वडा अध्यक्ष शोभाखर तिम्सिना, सदस्य जित ब् कार्की र दलबहादुर कुवँर, इन्जिनियर छबिलाल सुबेदी र ई सुजन खण्का सहित स्थानिय बासि सहभागि थिए ।

उक्त तदबन्द गण्डकी प्रदेश भौतिक पुर्बधार मन्त्रालयले रु दश लाखको बजेट बिनियोजनबाट निर्माण गरिएको थियो । सो तदबन्द २०७५ माघ १२ देखि काम सुरु गरि फागुन २ गते सकिएको भएको सेति नदि तदबन्द निर्माण समितिका अध्यक्ष लिला थापा मगरले बताए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top