“असल राजनीति र समावेशी विकासको लागि जनसम्वाद यात्रा-२०७५” लुम्लेमा पनि

“असल राजनीति र समावेशी विकासको लागि जनसम्वाद यात्रा-२०७५” मा हिँड्नुभएका डा. बाबुराम भट्टराई अन्न्पूर्ण गाउँपालीकाको लुम्लेमा पनि आउने भएका छ्न !

जनसम्बाद यात्रा को १७ औँ दिन उनको पहिलो कार्यक्रम ८ बजे पृथ्विनारायण क्याम्पस पोखरा, दोश्रो कार्यक्रम ११ बजे पोखरा चिप्लेढुङ्गामा, ३ बजे अन्नपूर्ण गापा ढिकुरपोखरी मा रहेको छ भने ५ बजे अन्नपूर्ण गापा लुम्लेको सहकारी भवनमा रहेको कुरा प्रदिप देवकोटाले जानकारी दिएका छन !

लुम्लेमा उनले त्यहाँका स्थानियबासिसँग केई बेरको भेटघाट पछि पातिचौर पर्वतमा पनि जाने छन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top