४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, २९ माघ ।
तनहुँ : सवारी दुर्घटना
मिति: २०७५/१०/२९ गते व्यास नगरपालिका-५ नेपालटार स्थित भित्री सडक खण्डमा दमौलीबाट साँगेतर्फ जाँदै गरेको ना ४ ख ७०२३ नं.को बसले सोही स्थान बस्ने वर्ष ३को सुदर्शन शाहीलाई ठक्कर दिंदा घाईते भइ उपचारको क्रममा मृत्यु भएको छ । घाइते बालकको फिष्टेल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिई घटनका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति : २०७५/१०/२९ गते । प्रहरी नायव उपरीक्षक
( गोविन्द पुरी )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top