अस्मिता अधिकारि सिड्नी पुगेर मच्चाईन् धुम (भिडियो)

सिड्नी, २८ माघ । नेपाल आइडल बाट चर्चामा आएकि अस्मिता अधिकारिले सिड्नी पुगेर धुम मच्चाएकि छिन । उनि सगै नेपाल आइडलका प्रतियोगिहरु रवि ओड, विक्रम बराल,सुमित पाठक, अमित बराल र पवन गिरी अस्ट्रेलियाको सिड्नीमा आफ्नो प्रस्तुति दिइरहेका छन ।

शुक्रबार नेपाली टचको आयोजनामा सिड्नीको टाउन हलस्थित लिभरपूल स्ट्रिट सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना भएको ‘लाइभ इन सिड्नी’मा नेपाल आइडलका टप ६ ले आफ्नो प्रस्तुति दिए।

यसै बिच थर्ड रनरअप अस्मिता अधिकारीले चर्चित गीत सिमसिमे पानीमा गित गाएर दर्शकलाई छमछमि नचाएकि थिइर्न हेर्नुहोस भिडियो

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top