तनहुँ सवारी दुर्घटनामा २० जना घाइते

तनहुँ , २५ माघ –म्याग्दे गाउँपालिका-३ धएरे स्थित पृथ्बी राजमार्गमा काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख १०५९ नं। को माईक्रो र विपरित दिशाबाट आँउदै गरेको ग १ य १०४८ नं।को स्कारपियो एक आपसमा ठक्कर खाँदा दुवै सवारी साधनको चालकसहित २० जना घाईते भई तत्कालै उपचारको लागि पोखरातर्फ पठाएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई बाटो खुलाई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top