बागलुङमा सवारी दुर्घटना दुई जना घाइते

बागलुङ, २४ माघ । बडिगाड गाँउपालिका ७ सिमलचौर स्थित मध्य पहाडी लोकमार्गमा खाराबाट बुर्तिबाङतर्फ आउँदै गरेको बा २० च २४२५ नम्बरको ट्याक्सि अचानक ब्रेक फेल हुन गई सडकको कुना साईडमा पल्टिन जाँदा उक्त ट्याक्सिका सवारी चालक सहित ४ जना मध्ये २ जना घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केनद्र बुर्तिबाङ पठाइएको छ । उक्त स्थानमा प्रहरी टोलि खटिई थप अनुसन्धान भइरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top